नेपाली युनीकोडमा लेखि फेसबुक अनि ट्विटर जस्ता सामाजिक सञ्जालमा नेपाली भाषा प्रयोग गर्नुहोस सबै को सुबिधा को लागि भनेर नै मैले यो नेपाली युनिकोड पोस्ट गरेको छु कृपया तपाईहरु को कमेन्ट को आशा राखेको छु कमेन्ट गर्न न बिर्सनु होला धन्यवाद सबै मेरा प्यारा मित्रहरु मा ..
No comments:
Post a Comment