नेपालमा भएका वा नेपालबाट आफन्त र साथी भाइलाइ सित्तैमा एसएमएस गर्नुहोस । जति मन लागे गर्दा हुन्छ ।
कसरी गर्ने त ?
एसएमएस गर्ने तरिका सजिलो छ ।तल हेर्नुहोस तिन वटा बक्स देखिने छ । पहिले Country Name लेख्नुहोस अनि तल Country Code आँफै आए पछि त्यसमा एसएमएस पठाउन चाहनु भएको फोन नम्बर थप्नुहोस अनि अन्तिममा तलको बक्समा सन्देश लेखेर सेण्ड गर्नुहोस । तपाइको सन्देश चाहनुभएको मोबाइलमा पुग्नेछ ।
No comments:
Post a Comment